१) सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम छनौट भएका विद्यालय सूचीको संसोधन:
* श्री जनकल्याण मा.वि., लमजुङ्ग, वेसीसहर न.पा.-११ छनौट भएको |
२) सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका थप विद्यालयहरुको सूची: PDF
* ज्ञान ज्योति मा.वि., गोरखा, अजिरकोट-३ को रुपमा ठेगाना सच्चाइएको छ |