नेपाल दूरसञ्चार प्राधिकरणको
अत्यन्त जरूरी सूचना
(सूचना प्रकाशित मिति: २२ भाद्र, २०६६)
यस प्राधिकरणबाट अनुमति प्राप्त गरेका तपशिलका अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुलाई आ.व. २०६४/०६५ को Audited Financial Report बुझाउन प्राधिकरणबाट पटक पटक पत्राचार गर्दा पनि हालसम्म माग भएको विवरण प्राप्त नभएकोले तिर्नु पर्ने Royalty र RTDF फरफारक हुन नसकेको हुँदा यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र सो विवरण यस प्राधिकरणमा बुझाउनु हुन सुचित गरिन्छ अन्यथा दूरसञ्चार ऐन,२०५३ बमोजिम कारवाही अघि बढाइने व्यहोरा समेत यसै साथ सूचित गरिन्छ ।
क्र. सं.
|
नाम
|
ठेगाना
|
१.
|
भायानेट कम्युनकेशन्स प्रा. लि.
|
पुलचोक, ललितपूर
|
२.
|
वेवसरफर नेपाल कम्युनिकेशन्स सिस्टम प्रा. लि.
|
नक्साल, काठमाण्डौ
|
३.
|
मर्कन्टायल कम्युनिकेशन्स प्रा. लि.
|
दरवारमार्ग, काठमाण्डौ
|
४.
|
सुविसु केवलनेट प्रा. लि.
|
बालुवाटार, काठमाण्डौ
|