Important Notice on License Cancellation

///Important Notice on License Cancellation
नेपाल दूरसञ्‍चार प्राधिकरणको
अनुमतिपत्र खारेज सम्बन्धि अत्यन्त जरूरी सूचना
 
 
यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका तपशिलका सेवा प्रदायकहरुलाई यस प्राधिकरणमा सम्पर्क राख्‍न आउनका लागि दूरसञ्‍चार ऐन, २०५३ को दफा २८(४) बमोजिम सार्वजनिक सूचना प्रकाशित गरी मौका प्रदान गरिएकोमा तोकिएको समयभित्र सम्पर्क राख्‍न नआएकोले दूरसञ्‍चार ऐन, २०५३ को दफा २८ (१) बमोजिम अनुमतिपत्र खारेज गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
 
क्र. सं.
नाम
ठेगाना
१.
आइ. पि. कम्युनिकेशन प्रा. लि.
का.म.न.पा.-३१ कमलादी, काठमाण्डौ
२.
कम्प्युटर क्लिक अनलाइन प्रा. लि.
का.म.न.पा.-३१ पुतलीसडक, काठमाण्डौ
३.
पर्सनल ब्रोडव्याण्ड प्रा. लि.
का.म.न.पा.- ९, बत्तिसपुतली, काठमाण्डौ
४.
ग्लोबल प्लस नेटवर्कस् प्रा. लि.
का.म.न.पा.- १, दरवारमार्ग, काठमाण्डौ
५.
स्तूपा नेट प्रा. लि.
का.म.न.पा.- ६, बौद्द, काठमाण्डौ
६.
स्वीफ्ट लिंक प्रा. लि.
का.म.न.पा.- १२, टेकु, काठमाण्डौ
 
2017-05-29T17:25:57+00:00 June 8th, 2012|Public Notices|