मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (विराटनगर)

/, Public Notices/मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (विराटनगर)

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (विराटनगर)

 

नेपाल दूरसञ्‍चार प्राधिकरणद्वारा २०७६ बैशाख अन्तिम हप्ता र जेठ पहिलो हप्ता ड्राइभ टेस्टमार्फत मोरङ जिल्लाको बिराटनगर महानगरपालिका र आसपासका क्षेत्रहरुमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले उपलब्ध गराएको मोबाइल सेवाको गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको व्यहोरा जानकारी गराइएको छ।

 

विराटनगर महानगरपालिकाको ड्राइभ टेस्ट प्रतिवेदन : PDF