मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (ललितपुर)

/, Public Notices/मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (ललितपुर)

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (ललितपुर)

नेपाल दूरसञ्‍चार प्राधिकरणद्वारा २०७५ फाल्गुण अन्तिम हप्ता देखि २०७६ बैशाख पहिलो हप्तासम्म ड्राइभ टेस्टमार्फत ललितपुर जिल्लाको विभिन्न स्थानहरुमा उपलब्ध मोबाइल सेवाको गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको व्यहोरा जानकारी गराइएको छ |

ललितपुर जिल्लाको ड्राइभ टेस्ट प्रतिवेदन [PDF]