मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (धनकुटा बजार)

/, Public Notices/मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (धनकुटा बजार)

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन (धनकुटा बजार)

 

नेपाल दूरसञ्‍चार प्राधिकरणद्वारा २०७६ जेठ पहिलो हप्ता ड्राइभ टेस्टमार्फत धनकुटा जिल्लाको धनकुटा बजार र आसपासका क्षेत्रहरुमा नेपाल टेलिकम र एनसेलले उपलब्ध गराएको मोबाइल सेवाको गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको व्यहोरा जानकारी गराइएको छ।

 

धनकुटा बजारको ड्राइभ टेस्ट प्रतिवेदन: PDF