मोबाइल सेवा प्रदायकहरुको सेवाको गुणस्तर परीक्षण प्रतिवेदन

/, Public Notices/मोबाइल सेवा प्रदायकहरुको सेवाको गुणस्तर परीक्षण प्रतिवेदन

मोबाइल सेवा प्रदायकहरुको सेवाको गुणस्तर परीक्षण प्रतिवेदन

नेपाल दूरसञ्‍चार प्राधिकरणद्वारा २०७५ पुष र माघ महिनामा ड्राइभ टेस्टमार्फत विभिन्न स्थानहरुमा उपलब्ध मोबाइल सेवाको गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार पारिएको निम्नलिखित प्रतिवेदनहरु सार्वजनिक गरिएको व्यहोरा जानकारी गराइएको छ |

  1. भक्तपुर जिल्लाको ड्राइभ टेस्ट प्रतिवेदन
  2. पोखरा (कास्की) को ड्राइभ टेस्ट प्रतिवेदन
  3. बागलुङ बजार (बागलुङ) को ड्राइभ टेस्ट प्रतिवेदन
  4. पृथ्वी राजमार्ग (काठमाडौं देखि कास्की सम्म) को ड्राइभ टेस्ट प्रतिवेदन