Consultation Paper on
Developing Regulatory Framework in
the context of Next Generation Networks (NGN) in Nepal
सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
(सार्वजनिक गरिएको मिति:-२०७१|०५|३१)
Consultation Paper onDeveloping Regulatory Framework inthe context of Next Generation Networks (NGN) in Nepalसम्बन्धमा यस प्राधिकरणवाट Consultation Paper तयार गरिएको छ |उक्त Consultation Paper सरोकारवालाहरु सबैको राय सुझाव तथा प्रतिक्रिया संकलन गर्ने उद्देश्यले प्राधिकरणको वेबसाइट www.nta.gov.npमा सार्वजनिक गरिएको छ |प्राधिकरणबाट सार्वजनिक गरिएको उक्त Consultation Paper मा सरोकारवालाहरुबाट सार्वजनिक गरिएको मितिले एक महिना भित्र राय सुझाव तथा प्रतिक्रिया निम्न ठेगानामा पठाइ सहयोग गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
नेपाल दूरसञ्चार प्राधिकरण
व्लूस्टार अफिसकम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं
फोन नं.: ९७७-१-४१०१०३०–३८, फ्याक्स:९७७-१-४१०१०३४
Website: www.nta.gov.np
Contact email: ntra@nta.gov.np, bkroy@nta.gov.np, hpbastakoti@nta.gov.np