Consultation Paper For Developing Policy Framework for Management of Country Code Top Level Domain (ccTLD) of Nepal (.np)
सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
(सार्वजनिक गरिएको मिति:-२०७१|०६|२९(दोश्रो पटक))
नेपालको.np Domain Management तथा Regulationसम्बन्धमा यस प्राधिकरणवाट Consultation Paper तयार गरिएको छ |उक्त Consultation Paper सरोकारवालाहरुसबैको राय सुझाव तथा प्रतिक्रिया संकलन गर्ने उद्देश्यले प्राधिकरणको वेबसाइट www.nta.gov.npमा सार्वजनिक गरिएको छ |प्राधिकरणबाट सार्वजनिक गरिएको उक्त Consultation Paperमा सरोकारवालाहरुबाट November 15,2014 भित्र राय सुझाव तथा प्रतिक्रिया निम्न ठेगानामा पठाइ सहयोग गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
नेपाल दूरसञ्चार प्राधिकरण
फोन नं.: ९७७-१-४१०१०३०–३८, फ्याक्स:९७७-१-४१०१०३४
Website: www.nta.gov.np
Contact email: ntra@nta.gov.np, bkroy@nta.gov.np, hpbastakoti@nta.gov.np