दूरसंचारका रेडियो टर्मिनल उपकरणको स्तर सम्वन्धमा
Consultation Documentको रुपमा जारी गरिएको बारे
नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
(सार्वजनिक गरिएको मिति:-२०७०|०७|१०)
प्राधिकरणबाट लागू गरिएको बिद्यमान स्तर स्वीकृति सम्वन्धी व्यवस्था (TAP-02) मा भएका कमिकमजोरीहरुलाई समेत सम्वोधन गरी समयानुकुल परिमार्जन गर्ने प्रयोजनका लागि प्राधिकरणबाटएशियाली देशमा प्रचलित स्तर स्वीकृति सम्वन्धी व्यवस्थाको अध्ययन गरी बिद्यमान व्यवस्थामापुनरावलोकन गर्न स्तर स्वीकृति सम्वन्धी नयाँ परिमार्जित कार्यविधिको मस्यौदा तयार पारिएको छ | उक्त प्रस्तावित नयाँ मस्यौदालाईसरोकारवालाहरुको राय सुझाव तथा प्रतिक्रिया संकलन गर्ने उद्देश्यले प्राधिकरणको वेबसाइट www.nta.gov.npमा सार्वजनिक गरिएको छ |प्राधिकरणबाट सार्वजनिक गरिएको उक्त Consultation Paper/CP 2013/Consulatation Type Approval Working Procedure for Customer Premises Radio Telecommunication Equipments.pdf
मा सरोकारवालाहरुबाट सार्वजनिक गरिएको मितिले तीनमहिना भित्र राय सुझाव तथा प्रतिक्रिया निम्न ठेगानामा पठाइ सहयोग गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ |
नेपाल दूरसञ्चार प्राधिकरण
व्लूस्टार अफिसकम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं
फोन नं.: ९७७-१-४१०१०३०–३८, फ्याक्स:९७७-१-४१०१०३४
Website: www.nta.gov.np
Contact email: mparyal@nta.gov.np, bcshrestha@nta.gov.np