“IoT /M2M नियमन सम्बन्धि फ्रेमवर्क २०७८” सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराईदिन हुन नेपाल दूरसञ्चार प्राधिकरणको सूचना
“IoT /M2M नियमन सम्बन्धि फ्रेमवर्क २०७८” सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराईदिन हुन नेपाल दूरसञ्चार प्राधिकरणको सूचना प्रथम पटक प्रकाशित मितिः २०७८|०८|१६ IoT र M2M सेवालाई regulation को दायरामा ल्याई व्यवस्थित गर्नको लागी तयार गरिएको “IOT /M2M नियमन सम्बन्धि फ्रेमवर्क, २०७८” को मस्यौदा प्राधिकरणको वेबसाईट https://nta.gov.np/en/consultation-paper/ मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी [...]