Public Notices

//Public Notices

९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना

९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना यस प्राधिकरणवाट ९००/१८००/२१०० मेगाहर्ज व्याण्डको वाँकी फ्रिक्वेन्सी बढाबढको लागि प्रथम पटक मिति २०७५/०९/०४ गते विभिन्न राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरिएकोमा सम्मानित श्री सर्वोच्च अदालतको आदेश बमोजिम हाललाई उक्त बढाबढ प्रकृया अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको सूचना सम्बन्धित सबैमा जानकारी गराईन्छ | नेपाल दूरसंचार प्राधिकरण [...]

2019-01-07T04:33:21+00:00 January 7th, 2019|Public Notices|

सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना

सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना नेपाल दूरसंचार प्राधिकरण कमलादी, काठमाण्डौ (प्रथम पटक प्रकाशित मिति: २०७५/०९/०९) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक कार्ययोजना एवं नेपाल दूरसंचार प्राधिकरणको वार्षिक कार्यक्रम अनुसार हालसम्म इन्टरनेट सेवा नपुगेका १५० वटा स्थानीय तहका केन्द्रमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गरी प्रविधिको पहुँच र [...]

2019-01-08T07:51:45+00:00 December 23rd, 2018|Public Notices|

Invitation for Application to Build Broadband Network and Provide Internet Access Connectivity Services in 5 Districts

NEPAL TELECOMMUNICATIONS AUTHORITY (NTA) Kamaladi, Kathmandu, Nepal Invitation for Application to Build Broadband Network and Provide Internet Access Connectivity Services in 5 Districts (IFA No. 02/NTA/2075/076) (First Date of Publication: 21 December 2018) 1. Nepal Telecommunications Authority, Kamaladi, Kathmandu has been collecting two percent of Gross Adjusted Revenue of Telecom service Providers as a Rural [...]

2019-01-07T09:03:17+00:00 December 22nd, 2018|Public Notices|

Invitation for Application on Auction of Residual Spectrum in 900/1800/2100 MHz Bands

Invitation for Application on Auction of Residual Spectrum in 900/1800/2100 MHz Bands First Publication Date: 19th December 2018 Nepal Telecommunications Authority (NTA), under the provisions of Telecommunication Regulations , 2054, and Telecommunications Service Radio Frequency ( Distribution and Pricing related) Policy, 2069 and First Amendment, 2073 (Policy), invites applications from interested prospective Applicants (Licensees) in [...]

2018-12-19T09:20:50+00:00 December 19th, 2018|Public Notices|

सूचना प्रविधि प्रयोगशाला

सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना नेपाल दूरसंचार प्राधिकरण कमलादी, काठमाण्डौ (प्रथम पटक प्रकाशित मिति: २०७५/०९/०१ ) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बार्षिक कार्ययोजना अनुरुप यस प्राधिकरण मार्फत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नं. प्रदेशका जिल्लाहरु तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता [...]

कार्यालय भवन भाडामा लिने सम्वन्धी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय भवन भाडामा लिने सम्वन्धी सूचना प्रकाशित मितिः २०७५/०८/१४ यस प्राधिकरणको कार्यालय प्रयोजनको लागि सिंहदरवारबाट ३ किलोमिटरको आसपासका क्षेत्रहरु नयाँ बानेश्वर, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, बबरमहल, अनामनगर, पुतलिसडक, कमलादी, नक्साल, भाटभटेनी, लैनचौर, लाजिम्पाट, कालिकास्थान र डिल्लीबजार आसपासका क्षेत्रहरुमा घर तथा व्यावसायिक भवन कार्यालय प्रयोजनका लागि भाडामा चाहिएकोले आफ्नो स्वामित्वमा रहेको घर तथा व्यावसायिक [...]

2018-11-30T05:00:10+00:00 November 30th, 2018|Public Notices|

Request for Application – Province 4

NEPAL TELECOMMUNICATIONS AUTHORITY (NTA) Kamaladi, Kathmandu, Nepal Invitation for Application to Build Broadband Network and Provide Internet Access Connectivity Services in 4 Districts of Province 4 (IFA No. 01/NTA/2075/076) (First Date of Publication: 21st November 2018) 1. Nepal Telecommunications Authority, Kamaladi, Kathmandu is collecting two percent of Gross Adjusted Revenue as a Rural Telecommunication Development [...]

2018-11-26T00:59:40+00:00 November 23rd, 2018|Public Notices|

मोबाइल सेवा प्रदायकहरुको सेवाको गुणस्तर परीक्षण प्रतिवेदन

नेपाल दूरसञ्‍चार प्राधिकरणद्वारा मिति २०७५ आश्विन ११ देखि आश्विन २५ सम्म काठमाडौँ जिल्लाको चक्रपथ भित्रका स्थानहरुमा नेटवर्क व्यस्त रहने समयमा ड्राइभ टेस्टमार्फत विभिन्न मोबाइल सेवा प्रदायकहरुको नेटवर्कको गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार गरिएको प्रतिवेदन निम्न लिंकमा उपलब्ध छ। प्रतिवेदन: PDF

Notice for registration as standing list for the consulting services

Nepal Telecommunications Authority Notice for registration as standing list for the consulting services (First date of publication- 13/11/2018.)   Nepal Telecommunications Authority (NTA), the telecom regulator of Nepal, intends to maintain a roaster of experts for variety of services in telecommunication sector regulation from which individual consultant will be selected as and when required. Individual [...]

2018-11-13T04:48:05+00:00 November 13th, 2018|Public Notices|

नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको जरुरी सूचना प्रथम पटक प्रकाशित मितिः २०७५।०७।२५ मिति २०७५।०६।२३ खण्ड ६८) भाग ३ मा प्रकाशित नेपाल राजपत्रको सूचनाबाट दूरसञ्चार नियमावली, २०५४ को सातौ संशोधनद्वारा दूरसञ्चार सेवा सञ्चालन गर्न कुनै एक अनुमतिपत्र प्राप्त व्यक्ति, त्यसको सहायक कम्पनी, सञ्चालक, आधारभूत शेयरधनी वा निजको परिवारको सदस्य वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको कुनै फर्म वा कम्पनीले [...]

2018-11-11T05:05:07+00:00 November 11th, 2018|Public Notices|

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना प्रथम पटक प्रकाशित मितिः २०७५।०७।१४ यस प्राधिकरणबाट देहाय बमोजिमको इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरुले अनुमतिपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम देहाय बमोजिमको मिति देखि स्वतः खारेज भएको व्यहोरा उपभोक्ता एवं सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित [...]

2018-10-31T04:19:49+00:00 October 31st, 2018|Public Notices|

पिकोसफ्ट प्रा.लि.को अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना प्रथम पटक प्रकाशित मितिः २०७५।०७।०८ यस प्राधिकरणबाट मिति २०७०।०७।०७ मा इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. ग्रामिण इन्टर्नेट—०७) प्राप्त संस्था पिकोसफ्ट प्रा.लि., सिर्जनाचोक–८ पोखराले अनुमतिपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम मिति २०७५।०७।०७ देखि स्वतः खारेज [...]

2018-10-25T04:35:46+00:00 October 25th, 2018|Public Notices|

Notice for Shortlisted International Consultants

Nepal Telecommunications Authority Kamaladi, Kathmandu (Date of Publication- 12th October, 2018) Notice for Shortlisted International Consultants Nepal Telecommunications Authority, Kamaladi, Kathmandu has shortlisted the following international consultants as per the notice of Invitation for Expression (EOI) for “Consulting Service on design, Develop, Supply, Installation, Testing, Commissioning and Operation of Mobile Device Management System (MDMS) in [...]

2018-10-12T09:42:30+00:00 October 12th, 2018|Public Notices|

Notice for Shortlisted Consultants

Nepal Telecommunications Authority Kamaladi, Kathmandu (Date of Publication- 5th September, 2018) Notice for Shortlisted Consultants Nepal Telecommunications Authority, Kamaladi, Kathmandu has shortlisted the following consultants as per the notice of Invitation for Expression (EOI ) for “Monitoring and Evaluation & certify Rural Telecommunications Development funded projects” published in The Himalaya Times and Gorkhapatra on 3rd [...]

2018-10-07T04:56:19+00:00 October 7th, 2018|Public Notices|

एलाईड नेट लिंक टेक्नोलोजिजको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना प्रथम पटक प्रकाशित मितिः २०७५|६|१६ यस प्राधिकरणबाट इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था एलाईड नेट लिंक टेक्नोलोजिज प्रा.लि., महाराजगञ्ज, काठमाण्डौं ले अनुमतिपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) वमोजिम मिति २०७५।०६।१३ देखि स्वतः खारेज भएको व्यहोरा उपभोक्ता [...]

2018-10-07T04:53:11+00:00 October 7th, 2018|Public Notices|

NSP तथा ISP लाई साइट बल्क सम्बन्धि सूचना

नेटवर्क सेवा प्रदायक (NSP) र इन्टरनेट सेवा प्रदायक (ISP) लाई अत्यन्त जरुरी सूचना मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य सामग्रीहरुको आदान– प्रदान, प्रकाशन र प्रसारणलाई वन्देज लगाएको छ । इन्टरनेटको माध्यमवाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा [...]

2018-10-07T04:51:13+00:00 October 7th, 2018|Public Notices|

मोबाइल टावरबाट हुन सक्ने रेडियो विकिरणको असर सम्बन्धमा

नेपाल दूरसंचार प्राधिकरणको अनुरोध !!! मोबाइल टावरबाट हुन सक्ने रेडियो विकिरणको असर सम्बन्धमा कतिपय गलत र तथ्यहिन समाचारहरु प्रकाशन/प्रशारण भएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ | मोबाइल टावरबाट उत्सर्जन हुने रेडियो विकिरण (Electromagnetic Radiation) को अधिकतम लेबल तथा यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (WHO) ले समेत अंगिकार गरेको प्रचलित ICNIRP (International Commission [...]

2018-08-15T11:18:55+00:00 August 15th, 2018|Public Notices|

ल्यापटप खरिद सम्बन्धी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको ल्यापटप खरिद सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०७५।०३।०४) यस प्राधिकरणको लागि १५ (पन्ध्र) थान ल्यापटप कम्प्युटर आवश्यक परेकोले सिलवन्दी दरभाउपत्रमा उल्लेखित स्पेशिफिकेशन अनुसारको ल्यापटप उपलब्ध गराउन इच्छुक रजिष्टर्ड फर्महरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आफुले कवुल गरेको रकमको २.५ प्रतिशत ले हुन आउने रकम बैक जमानत वा धरौटी [...]

2018-06-18T11:13:18+00:00 June 18th, 2018|Public Notices|

आईटेल प्रा.लि. अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना प्रथम पटक प्रकाशित मितिः २०७५।०२।२५   यस प्राधिकरणबाट प्रि–पेड कलिङ्ग कार्ड सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. पि.सि.सि.–०१) प्राप्त संस्था आईटेल प्रा.लि.(जावलाखेल, ललितपुर) ले अनुमतिपत्र नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) वमोजिम मिति २०७५।०१।२७ देखि स्वतः खारेज भएको व्यहोरा [...]

2018-06-08T05:14:16+00:00 June 7th, 2018|Public Notices|

Mobile Device Management System (MDMS) Notice

Nepal Telecommunications Authority Request for Expression of Interest For Design, Develop, Supply, Installation, Testing, Commissioning and Operation of Mobile Device Management System (MDMS) in Nepal First Date of Publication: 11th May 2018   Nepal Telecommunications Authority (NTA) has allocated its own fund toward the cost of Design, Develop, Supply, Installation, Testing, Commissioning and Operation of [...]

2018-06-06T08:23:05+00:00 May 11th, 2018|Public Notices|

अनुमतिपत्रबिना ईन्टरनेट लगायतका दूरसंचार सेवा संचालन नगर्ने/ नगराउने सम्बन्धी सूचना

दूरसंचार ऐन २०५३ अनुसार नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेपछि मात्र नेपालभित्र ईन्टरनेट सेवा लगायत अन्य प्रकारको दूरसंचार सेवा संचालन गर्न सकिने भएकोले प्राधिकरणबाट अनुमतिपत्र नलिई कुनै पनि प्रकारको दूरसंचार सेवा संचालन नगर्न/नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | दूरसंचार ऐन बिपरित प्राधिकरणको अनुमतिबिना ईन्टरनेट सेवा वा अन्य कुनै दूरसंचार सेवा [...]

2018-05-06T06:04:08+00:00 May 6th, 2018|Public Notices|

2.4 GHz र 5.8 GHz Band मा फ्रिक्वेन्सी प्रयोग सम्बन्धी सूचना

नेपाल भित्र 2.4 GHz र 5.8 GHz Band हरुमा सञ्चालन हुने रेडियो उपकरणहरु रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट निर्धारित Band भन्दा बाहिर प्रयोग गर्ने गरेको पाइएकोले सचेत गराईएको तथा त्यस्ता उपकरणहरु मार्फत सेवा सञ्चालन गर्दा तपसिल बमोजिमको परिधिमा रही प्रयोग गर्न/गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | तल उल्लेखित परिधिभन्दा बाहिर [...]

2018-05-06T04:50:41+00:00 May 6th, 2018|Public Notices|