नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत लाईन सप्लाई काटी अत्यावश्यक दूरसञ्चार सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको अत्यन्त जरुरी सूचना
नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत लाईन सप्लाई काटी अत्यावश्यक दूरसञ्चार सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको अत्यन्त जरुरी सूचना नेपाल विद्युत प्राधिकरणबाट केहि दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा Internet सेवा अवरुद्ध हुन पुगी बैंकिंग सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको छ | अत: दूरसंचार ऐन, २०५३ अनुसार [...]