नेपाल दूरसञ्चार प्राधिकरणको
नियुक्ति लिन आउने सूचना
यस प्राधिकरणमा रिक्त रहेको तपसिलको सेवा समूहका पदमा स्थायी पदपूर्ति गर्ने क्रममा लिइएको आन्तरिक प्रतियोगितात्मक परीक्षा (लिखित तथा अन्तर्वार्ता) मा अन्तिम छनौट भई उत्तीर्ण हुने निम्न उम्मेदवारको नियुक्तिका लागि योग्यताक्रम प्रकाशित गरिएको छ। उत्तीर्ण भएका उम्मेदवारले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको प्रशासन शाखामा नियुक्तिको लागि सम्पर्क राख्नुहुन जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ।
सि. नं.
|
विज्ञापन नं.
|
सेवा
|
समूह
|
श्रेणी/पद
|
उत्तीर्ण भई सिफारिस भएका उम्मेदवार
|
|
रोल नं.
|
नाम/थर
|
|||||
१.
|
१-०६७/०६८
|
प्रशासन
|
प्रशासन
|
निर्देशक
|
१०१
|
श्री पुरुषोत्तम प्रसाद खनाल
|