सार्वजनिक गरिएको मिति:-२०७१|०७|२३
यस प्राधिकरणवाट तयार पारिएको Broadband Policy-draft का सम्बन्धमा १० दिनभित्र राय सुझाव तथा प्रतिक्रिया यस प्राधिकरणमा पठाई सहयोग गर्नुहुन अनुरोध छ |उक्त Draft Reort को लागि यस लिंक मा click गर्नुहोला |
नेपाल दूरसञ्चार प्राधिकरण
व्लूस्टार अफिसकम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं
फोन नं.: ९७७-१-४१०१०३०-३८, फ्याक्स:९७७-१-४१०१०३४
email:ntra@nta.gov.np