Nepal Telecommunications Authority

/Nepal Telecommunications Authority

About Nepal Telecommunications Authority

This author has not yet filled in any details.
So far Nepal Telecommunications Authority has created 680 blog entries.

दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी (बांडफांड तथा मूल्य सम्बन्धी) नीति (पहिलो संशोधन), २०७३

बिस्तृत जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोला:Spectrum Policy Amendment 2073.pdf

2017-05-29T17:10:35+00:00 July 18th, 2016|Public Notices|

ITU –NTA Workshop on Cybersecurity Strategy and Child Online Protection in Nepal

ITU –NTA Workshop on Cybersecurity Strategy and Child Online Protection in Nepal 5 July 2016 Kathmandu, NEPAL   No. Agenda Time 1 Inaugural Ceremony   §  Officiating Secretary, Ministry of Information and Communication §  Chairman, NTA §  Mr. Sameer Sharma, Senior Adviser, ITU Regional Office for Asia and Pacific §  Prof. Marco Gercke, Cyber security [...]

ITU–NTA Workshop on Cybersecurity Strategy and Child Online Protection in Nepal

                                                                                                                        ITU –NTA Workshop on Cybersecurity Strategy and Child Online Protection in Nepal   5 July 2016 Kathmandu, NEPAL   No. Agenda Time       1       Inaugural Ceremony     §  Officiating Secretary, Ministry of Information and Communication §  Chairman, NTA §  Mr. Sameer Sharma, Senior Adviser, ITU Regional Office for [...]

2017-05-29T17:10:37+00:00 July 6th, 2016|Public Notices|

आ.व. २०७३/७४ को निमित्त सूचीदर्ता गर्ने वारेको सूचना

फर्म Download को लागि यो लिंक मा क्लिक गर्नुहोला:Application form.docx

2017-05-29T17:10:39+00:00 June 30th, 2016|Public Notices|

राष्ट्रिय आपतकालिन दूरसंचार निरन्तरता योजना सम्बन्धमा Consultation Document जारी गरिएको वारे नेपाल दूरसंचार प्राधिकरणको सूचना

Consultation Paper को लागि यो लिंकमा क्लिक गर्नुहोला :Consultation Paper-_NETCP.pdf

2017-05-29T17:10:40+00:00 June 26th, 2016|Public Notices|

यस प्राधिकरणको सामानहरु लिलामी सम्बन्धी सूचना !

2017-05-29T17:10:41+00:00 June 19th, 2016|Public Notices|

भिस्याट(VSAT) सेवा प्रयोगकर्ताको लागि जरुरी सूचना !

2017-05-29T17:10:43+00:00 June 7th, 2016|Public Notices|

सेवा करार (ईन्जिनियर) को अन्तरबार्ता सम्बन्ध सूचना

अन्तर्बार्ता सम्बन्धी सूचना मिति २०७३।०१।१८ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा प्रकाशन गरीएको सूचना बमोजिम प्राप्त हुन आएका निवेदनहरु मध्ये निम्न बमोजिमका व्यक्तिहरुलाई अन्तर्बार्ताको लागि ीष्कतष्लन गरीएको हुँदा तपशिल बमोजिमको स्थान र समयमा हुने अन्तर्बार्ता कार्यक्रममा उपस्थित हुन आफ्नो योग्यता बमोजिमको प्रमाणपत्र र नेपाली नागरिकताको सक्कलै सहितको परिचयपत्र साथमा लिई उपस्थित [...]

2017-05-29T17:10:44+00:00 May 26th, 2016|Public Notices|

ADDENDUM NOTICE on Consultancy Service To Develop Web based Software to Register Unique Identity Numbers of mobile handsets

Nepal Telecommunications Authority Kamaladi, Kathmandu Nepal ADDENDUM NOTICE on Consultancy Service To Develop Web based Software to Register Unique Identity Numbers of mobile handsets First Date of Publication: 2073-1-14  (Date of issue of addendum: 2073-1-29) Addenda of Notice document are to be made accordingly.   Reference Text/provision in the Initial Consultancy Notice & TOR Replaced [...]

2017-05-29T17:11:12+00:00 May 11th, 2016|Public Notices|

सेवा प्रदायकहरुले बुझाउनुपर्ने वित्तिय विवरणहरुमा एकरुपता कायम गर्न तयार पारिएको “Accounting Guideline for Preparation of Financial Statement” सम्बन्धी सूचना

2017-05-29T17:11:14+00:00 May 10th, 2016|Public Notices|

नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी तथा सामुदायिक विद्यालयहलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि आशय पत्र ( EOI) पेश गर्ने म्याद थप गरिएको सम्वन्धी सूचना

नेपाल दूरसञ्चार प्राधिकरण बाट सरकारी तथा सामुदायिक विद्यालयहलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि इच्छुक सामुदायिक तथा सरकारी शिक्षण संस्थाहरुबाट आशय पत्र पेश गर्न मिति २०७२ चैत्र २४ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम आशय पत्र पेश गर्ने अन्तिम  मिति २०७३।०१।२४  सम्म रहेकोमा आशय पत्र पेश गर्ने म्याद मिति २०७३।०२।०९ सम्म थप गरिएकोले सम्वन्धित सबैको जानकारीको लागि यो [...]

2017-05-29T17:11:15+00:00 May 6th, 2016|Public Notices|

व्यक्तिगत प्रयोजनको लागि आयात हुने मोबाइल सेटको IMEI/ESN/MEID दर्ता गर्ने बारे को सूचना

मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मिति २०७३|१|१ देखि लागू हुनेगरी मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identifier) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ | सर्वसाधारणले व्यक्तिगत प्रयोजनको लागि विदेशबाट आयात गरिने मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्ने सम्वन्धमा देहाय बमोजिम जानकारीका लागि यो सूचना प्रकाशित गरी [...]

2017-05-29T17:11:17+00:00 May 5th, 2016|Public Notices|

जिल्ला विकास समिति मार्फत ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि आशय पत्र (Expression of Interest)आव्हान

नेपाल दूरसञ्चार प्राधिकरण कमलादी, काठमाण्डौको जिल्ला विकास समिति मार्फत ब्रोडव्याण्डइन्टरनेटजोड्नको लागि आशय पत्र (Expression of Interest)आव्हान १)      दूरसंचार ऐन २०५३ र दूरसंचार नियमावली, २०५४ को प्रावधान अनुरुप एक स्वतन्त्र नियामक निकायको रुपमा नेपाल दूरसंचार प्राधिकरण रहेको र प्राधिकरणले दूरसंचार सेवा सर्वसुलभ बनाउने, उपभोक्ताको हक हितको संरक्षण गर्ने, आधारभूत दूरसंचार सेवा ग्रामिण तथा शहरी क्षेत्रमा पुर्याउन [...]

2017-05-29T17:11:19+00:00 May 2nd, 2016|Public Notices|

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना

2017-05-29T17:11:20+00:00 May 2nd, 2016|Public Notices|

Invitation for Expression of Interest (EOI) to Provide Broadband Internet services in Earthquake affected districts

  Nepal Telecommunications Authority  Kamaladi, Kathmandu, Nepal   Invitation for Expression of Interest (EOI)   to Provide Broadband Internet services in Earthquake affected districts First Date of Publication:  27 April 2016 Nepal Telecommunications Authority (NTA) is the Regulatory body of Telecom Sector in Nepal. NTA collects 2% of the Gross Income as a Rural Telecommunication [...]

2017-05-29T17:11:22+00:00 April 27th, 2016|Public Notices|

दूरसंचार सेवा प्रदायकको अनुमतिपत्र शर्त बमोजिम सेवा संचालन सम्बन्धमा अनुगमन गर्न प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना

नेपाल दूरसंचार प्राधिकरण कमलादी, काठमाडौँ | (दूरसंचार सेवा प्रदायकको अनुमतिपत्र शर्त बमोजिम सेवा संचालन सम्बन्धमा अनुगमन गर्न प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना) प्रकाशित मिति: २०७३/०१/०९ दूरसंचार सेवा प्रदायकहरुले यस प्राधिकरणबाट प्राप्त गरेको अनुमतिपत्रको शर्त बमोजिमको सेवा संचालन गरे वा नगरेको सम्बन्धमा अनुगमन गर्न प्रस्ताब आव्हान गरेको छ | इच्छुक फर्म तथा संस्थाले प्राधिकरणको  Website:www.nta.gov.np  मा [...]

2017-05-29T17:11:23+00:00 April 26th, 2016|Public Notices|

Mobile Handsets को IMEI/ESN/MEID नम्बर (Unique Identity) दर्ता गर्ने प्रयोजनको लागि web based Software निर्माण गर्न प्रस्ताब पेश गर्ने सम्बन्धी नेपाल दूरसंचार प्राधिकरणको सूचना

प्रकाशित मिति: २०७३/०१/१४ यस प्राधिकरणबाट मिति २०७३|१|१ गते देखि लागू गरिएको Interim Directive for Implementation of National Equipment Identity Registry (NEIR)-2072 को व्यवस्था अनुसार  मोबाइल ह्याण्डसेटहरुको IMEI/ESN/MEID नम्बर (Unique Identity) दर्ता गर्ने प्रयोजनको लागि web based Software निर्माण गर्न इच्छुक फर्म तथा संस्थाबाट प्राविधिक तथा आर्थिक प्रस्ताब माग गरिएको छ |  इच्छुक फर्म तथा संस्थाहरुले [...]

2017-05-29T17:11:24+00:00 April 26th, 2016|Public Notices|

Re-Invitation for Expression of Interest (EOI) for Development of Standard norm for laying out Wire line Cables and Project Management of Wire line laying Projects Consultant

Nepal Telecommunications Authority (NTA) Kamaladi, Kathmandu,Nepal   Re-Invitation for Expression of Interest (EOI) for Development of Standard norm for laying out Wire line Cables and Project Management of Wire line laying Projects Consultant First Date of Publication: 17 March 2016 1.        NTA has identified annual program for development of standard to lay out and operate [...]

2017-05-29T17:11:26+00:00 April 25th, 2016|Public Notices|

व्यवसायिक प्रयोजनको लागि आयात भएका मोबाइल सेटको IMEI/ESN/MEIDदर्ता गर्ने बारे नेपाल दूरसंचार प्राधिकरणको सूचना

  प्रथम पटक प्रकाशित:२०७३|१|९   मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identity) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी मिति २०७३|१|१ देखि व्यवस्था मिलाइएको हुनाले यस प्राधिकरणमा Type Approval भई व्यवसायिक रुपमा मिति २०७३|१|१ अगावै आयात भई प्रयोगमा आइनसकेका  र आयातकर्ताको मौज्दातमा [...]

2017-05-29T17:11:27+00:00 April 20th, 2016|Public Notices|

NTA Invitation for Expression of Interest (EOI) for RURAL TELECOMUNICATION DEVELOPMENT CONSULTANT (RTDC)

Nepal Telecommunications Authority  Kamladi, Kathmandu,Nepal Invitation for Expression of Interest (EOI) for RURAL TELECOMUNICATION DEVELOPMENT CONSULTANT (RTDC) First Date of Publication:  10 April 2016   Nepal Telecommunications Authority (NTA) is the Regulatory body of Telecom Sector in Nepal. NTA collects 2% of the Gross Income of Telecom Service Provider as Rural Telecommunication Development Fund (RTDF). [...]

2017-05-29T17:11:28+00:00 April 17th, 2016|Public Notices|

National Equipment Identity Registry (NEIR) सम्वन्धी अन्तरिम निर्देशिका लागू गर्ने बारे नेपाल दूरसंचार प्राधिकरणको सूचना

प्रथम पटक प्रकाशित:२०७२|१२|२८ मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको सरोकार समेतलाई विचार गरी यस प्राधिकरणबाट मोबाइल ह्याण्डसेटको पहिचान हुने गरी Unique Identity (IMEI/ESN/MEID) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ |National Equipment Identity Registry (NEIR)-  Interim Directives for the [...]

2017-05-29T17:11:30+00:00 April 10th, 2016|Public Notices|

सरकारी तथा सामुदायिक विधालयलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि आशय पत्र (Expression of Interest) आव्हान

नेपाल दूरसञ्चार प्राधिकरण कमलादी, काठमाण्डौको सरकारीतथासामुदायिकविधालयलाईब्रोडव्याण्डइन्टरनेटजोड्नको लागि आशय पत्र (Expression of Interest)आव्हान १)      दूरसंचार ऐन २०५३ र दूरसंचार नियमावली, २०५४ को प्रावधान अनुरुप एक स्वतन्त्र नियामक निकायको रुपमा नेपाल दूरसंचार प्राधिकरण रहेको र प्राधिकरणले दूरसंचार सेवा सर्वसुलभ बनाउने, उपभोक्ताको हक हितको संरक्षण गर्ने, आधारभूत दूरसंचार सेवा ग्रामिण तथा शहरी क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था मिलाउदै आएको [...]

2017-05-29T17:11:31+00:00 April 8th, 2016|Public Notices|

Notice on International Girls in ICT Day 2016

  International Girls in ICT Day is an initiative backed by International Communication Union (ITU) Member States in Plenipotentiary Resolution 70 (Guadalajara, 2010) to create a global environment that empowers and encourages girls and young women to consider careers in the growing field of information and communication technologies (ICTs). International Girls in ICT Day is [...]

2017-05-29T17:11:32+00:00 April 4th, 2016|Public Notices|