नेटवर्क सेवा प्रदायकहरुले इन्टर्नेट ब्याण्डविथ तथा इन्ट्रानेट सेवाका लागि ग्राहकसंग गरिने सम्झौता (Agreement) सम्बन्धी सूचना !
नेटवर्क सेवा प्रदायकहरुले इन्टर्नेट ब्याण्डविथ तथा इन्ट्रानेट सेवाका लागि ग्राहकसंग गरिने सम्झौता (Agreement) सम्बन्धी सूचना ! यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नेटवर्क सेवा प्रदायकहरुले आफ्ना सेवाग्राहीहरुलाई इन्टर्नेट ब्याण्डविथ सेवा र इन्ट्रानेट सेवा प्रदान गर्दा वा बिक्री वितरण गर्दा प्राधिकरणको वेवसाइट (www.nta.gov.np) मा उपलब्ध रहेको प्राधिकरणबाट स्वीकृत तपशिल बमोजिमको ग्राहकसंग गरिने सम्झौता (Agreement) को ढाँचा अनुसार सम्झौता [...]