९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना

///९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना

९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना

यस प्राधिकरणवाट ९००/१८००/२१०० मेगाहर्ज व्याण्डको वाँकी फ्रिक्वेन्सी बढाबढको लागि प्रथम पटक मिति २०७५/०९/०४ गते विभिन्न राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरिएकोमा सम्मानित श्री सर्वोच्च अदालतको आदेश बमोजिम हाललाई उक्त बढाबढ प्रकृया अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको सूचना सम्बन्धित सबैमा जानकारी गराईन्छ |

नेपाल दूरसंचार प्राधिकरण
कमलादी, काठमाडौँ , नेपाल

2019-01-07T04:33:21+00:00 January 7th, 2019|Public Notices|