९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना
यस प्राधिकरणवाट ९००/१८००/२१०० मेगाहर्ज व्याण्डको वाँकी फ्रिक्वेन्सी बढाबढको लागि मिति २०७५/०९/०४गते र मिति २०७५/१०/०९ गते विभिन्न राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरिएकोमा सम्मानित श्री सर्वोच्च अदालतको मिति २०७५/१०/१६ गतेको अल्पकालीन अन्तरिम आदेश बमोजिम हाललाई उक्त बढाबढ प्रकृया अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको सूचना सम्बन्धित सबैमा जानकारी गराईन्छ |
नेपाल दूरसंचार प्राधिकरण
कमलादी काठमाडौँ , नेपाल
जी.पि.ओ. बक्स नं. ९७५४
फोन नं. +९७७-१-४२५५४७४
फ्याक्स :+९७७-१-४२५५२५०
इमेल: info@nta.gov.np/ ntra@nta.gov.np
वेभ साइट: www.nta.gov.np