2300 MHz Band मा फ्रिक्वेन्सी इन्टरफेरेन्स सम्बन्धी सूचना

///2300 MHz Band मा फ्रिक्वेन्सी इन्टरफेरेन्स सम्बन्धी सूचना

2300 MHz Band मा फ्रिक्वेन्सी इन्टरफेरेन्स सम्बन्धी सूचना

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट निर्धारित 2300 MHz Band (2300 MHz – 2400 MHz) मा अन्य बाह्य रेडियो सिग्नलहरुको कारण फ्रिक्वेन्सी इन्टरफेरेन्स हुन गई अनुमति प्राप्त  सेवा प्रदायकको सेवा सञ्चालनमा असर पर्न गएको गुनासो प्राप्त हुन आएकोले सो फ्रिक्वेन्सी व्याण्डमा प्राधिकरणको अनुमति बिना फ्रिक्वेन्सी प्रयोग नगर्नु/नगराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। प्राधिकरणको अनुमतिबिना यस व्याण्डमा फ्रिक्वेन्सी प्रयोग भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सबैलाई जानकारी गराइएको छ।

इन्जिनियरिङ्ग शाखा (फ्रिक्वेन्सी व्यवस्थापन)

नेपाल दूरसञ्चार प्राधिकरण

श्री कुञ्ज भवन, कमलादी, काठमाडौ,नेपाल।

फोन नं:९७७-१-४255474

फ्याक्स नं:९७७-१-4255250

ई-मेलः info@nta.gov.np

गृहपृष्ठः www.nta.gov.np

2017-05-29T17:12:12+00:00 December 16th, 2015|Public Notices|