नेपाल राज्य भित्र 2.4 GHz, 5.1 GHz र 5.8 GHz Band हरुमा सञ्चालन हुने उपकरणहरु रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट निर्धारित Band भन्दा बाहिर प्रयोग गर्ने गरेको पाइएकोले त्यस्ता उपकरणहरु मार्फत सेवा सञ्चालन गर्दा तपसिल बमोजिमको परिधिमा रही प्रयोग गर्न/गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ |बिस्तृत जानकारीको लागि यो लिंक मा क्लिक गर्नुहोला 2.4 GHz 5.1 GHz 5.8 GHz Band 1.pdf