MIS Report को परिमार्जित ढाँचा स्वीकृत गरी लागू गर्ने सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने सम्वन्धी नेपाल दूरसञ्चार प्राधिकरणको सूचना l
प्रथम पटक प्रकाशित मितिः २०७७।०९।०८
यस प्राधिकरणबाट नियमित रुपमा प्रकासन हुँदै आएको MIS रिपोर्टको ढांचा परिमार्जन गर्न आबश्यक देखिएकोले प्राधिकरणबाट तयार भएको परिमार्जित MIS रिपोर्टको ढांचा स्वीकृत गरी लागू गर्ने सम्बन्धमा दूरसंचार सेवा प्रदायकहरुबाट राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्नको लागि उक्त ढांचा प्राधिकरणको website www.nta.gov.np मा सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सरोकारवालाहरु सवैलाई जानकारी गराईन्छ। तसर्थ उक्त ढाँचाका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया १५ (पन्ध्र) दिन भित्र निम्न ठेगानामा पठाई सहयोग गरि दिनुहुन प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकलाई यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण,
योजना तथा व्यवस्थापन सूचना प्रणालि शाखा
कमलादी, काठमाण्डौं
फोन नं: ९७७–१–४२५५४७४, ४२५४७१७, ४२५५६४९
फयाक्स् : ९७७–१–४२५५२५०
पो.ब.नं. : ९७५४
Email: ntra@nta.gov.np, Website: www.nta.gov.np
Documents:
MIS FORMAT Quarterly Final