सेवा करार (ईन्जिनियर) को अन्तरबार्ता सम्बन्ध सूचना

///सेवा करार (ईन्जिनियर) को अन्तरबार्ता सम्बन्ध सूचना

अन्तर्बार्ता सम्बन्धी सूचना

मिति २०७३।०१।१८ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा प्रकाशन गरीएको सूचना बमोजिम प्राप्त हुन आएका निवेदनहरु मध्ये निम्न बमोजिमका व्यक्तिहरुलाई अन्तर्बार्ताको लागि ीष्कतष्लन गरीएको हुँदा तपशिल बमोजिमको स्थान र समयमा हुने अन्तर्बार्ता कार्यक्रममा उपस्थित हुन आफ्नो योग्यता बमोजिमको प्रमाणपत्र र नेपाली नागरिकताको सक्कलै सहितको परिचयपत्र साथमा लिई उपस्थित हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरीएको छ ।
निम्न
१. भाषराज पाठक, महाराजगंज , काठमाडौं
२. बिवेक आचार्य, लामाचौर कास्की
३. विवेकनाथ महासेठ, धनुषा
४. दिनेश गौतम, काठमाडौं
५. कपिल बुढाथोकी, टोखा, काठमाडौं
६. कृष्ण कुमार झा, इनरुवा, सिराहा
७. मुकुन्द बिक्रम शाह, इटहरी, सुनसरी
८. पवन खड्का, पेप्सीकोला, काठमाडौं
९. शैलेन्द्र अमात्य, गाबाहाल, ललितपुर
१०. शैलेश शंखी, प्रगतिनगर, नवलपरासी

अन्तर्बार्ता कार्यक्रमः–

सि.नंं. १ देखि ५ सम्म मिति २०७३।०२।२० गते दिनको ३ः०० बजे देखि
सि.नं. ६ देखि १० सम्म मिति २०७३।०२।२१ गते दिनको १ः०० बजे देखि

 

नेपालदूरसञ्चारप्राधिकरण

श्रीकुञ्जभवनकमलादी, काठमाडौं

फोननं:   ४२५५४७४

फयाक्स: ४२५५२५०

पो..:  ९७५४

email:  ntra@nta.gov.np

Website: www.nta.gov.np


 

2017-05-29T17:10:44+00:00 May 26th, 2016|Public Notices|