यस प्राधिकरणको लागि आर्थिक बर्ष२०६७।६८ मा आवश्यक पर्ने तपशिलमा उल्लेखित सामानहरु खरिद गर्न, छपाई गर्न एवं सेवाहरु प्राप्त गर्न, सम्बन्धित कारोवार गर्ने स्विकृत प्राप्त गरेका रजिष्र्टड र्फम/कम्पनीहरुको सूची दर्ता गराउनु पर्ने भएकोले, आफूले आपूर्ति गर्ने सामान एवं सेवाको बिबरण, र्फम/कम्पनी दर्ता प्रमाणपत्र, र्फम कम्पनीको स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र/मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र आ.व. २०६५।६६ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रको (हालको नविकरण समेत) प्रमाणित प्रतिलिपि सहित सूची दर्ताको लागि निवेदन समेत संलग्न राखि यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा निम्न ठेगानामा सूची दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । For More Information Click Here