विज्ञापन नम्बर सच्चाइएको सम्वन्धी सूचना !
विज्ञापन नम्बर सच्चाइएको सम्वन्धी सूचना !
(प्रकाशित मिति: २०७४/७/२३)
नेपाल दूरसञ्चार प्राधिकरणको पदपूर्ति समितिबाट मिति २०७४/६/२७ गते प्रकाशित सूचना नं. २/२०७४/७५ को क्र.सं. १ र २ को विज्ञापन नं क्रमश १/२०७४–७५ र २/२०७४–७५ हुनुपर्नेमा अन्यथा हुन गएकोले यसै सूचना मार्फत सच्चाइएको छ ।
पदपूर्ति समिति
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन, कमलादी, काठमाडौं ।