राधिकरणको सेवा ग्राहीहरुलाई अनुरोध

Home///राधिकरणको सेवा ग्राहीहरुलाई अनुरोध

टेलिफोन सेवाग्राहीहरुलाई नेपाल दूरसञ्‍चार प्राधिकरणको अनुरोध !

देशमा घटेका विभिन्न आपराधिक गतिबिधिहरुमा दूरसञ्‍चार सेवाहरु जस्तै टेलिफोन, मोवाइलफोन, इन्टरनेट आदिको व्यापक दुरुपयोग भैरहेको छ। तर्सथ आफ्नो नाममा दर्ता भएका यस्ता सेवाहरु अन्य कसैले दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरेमा वा आपराधिक घटना घटाएमा त्यसबाट उत्पन्न हुने अनावश्यक झन्झट र समस्याहरु तथा कानूनी कारबाहीबाट सुरक्षित रहन आफ्नो नाममा दर्ता भएका सेवाहरुमात्र प्रयोग गर्न र नियमानुसार नामसारी गराई मात्र अरुलाई प्रयोग गर्न दिने बानी बसाल्न नेपाल दूरसञ्‍चार प्राधिकरण सबै सेवाग्राहीहरुलाई हार्दिक अनुरोध गर्दछ ।

2017-05-29T17:24:10+00:00 June 12th, 2012|Public Notices|