नेपाल दूरसञ्चार प्राधिकरण बाट सरकारी तथा सामुदायिक विद्यालयहलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि इच्छुक सामुदायिक तथा सरकारी शिक्षण संस्थाहरुबाट आशय पत्र पेश गर्न मिति २०७२ चैत्र २४ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम आशय पत्र पेश गर्ने अन्तिम मिति २०७३।०१।२४ सम्म रहेकोमा आशय पत्र पेश गर्ने म्याद मिति २०७३।०२।०९ सम्म थप गरिएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यस सम्वन्धी थप जानकारीको लागि लागि प्राधिकरणको Website: www.nta.gov.np, वा फोन नं:४२५५४७४ मार्फत प्राप्त गर्न सकिने छ ।
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन कमलादी, काठमाडौं
फोन नं: ४२५५४७४
फयाक्स : ४२५५२५०
पो.ब.न: ९७५४
email: ntra@nta.gov.np
Website: www.nta.gov.np