नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना| |
||||||||||||
यस प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका तपशिल वमोजिमका सेवा प्रदायकहरुलाई रोयल्टी वापतको नियमानुसार बुझाउनु पर्ने बाँकी रकम बुझाउन प्राधिकरणबाट पटक पटक पत्राचार गर्दा पनि हाल सम्म नबुझाएकोले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र नियमानुसार बुझाउनु पर्ने बाँकी रोयल्टी रकम जम्मा गरी यस प्राधिकरणमा सम्पर्क राख्नु हुन सुचित गरिन्छ । अन्यथा नियमानुसार आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
|
||||||||||||
नेपाल दूरसञ्चार प्राधिकरण,अनुमतिपत्र शाखा व्लूस्टार अफिस कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं फोन नं.ः ४१०१०३०–३८, फयाक्स् ः ४१०१०३४, पो.ब.नं.९७५४ Email: ntra@nta.gov.np, Website: www.nta.gov.np |