नेपाल दूरसंचार प्राधिकरण
कमलादी, काठमाडौँ |
(दूरसंचार सेवा प्रदायकको अनुमतिपत्र शर्त बमोजिम सेवा संचालन सम्बन्धमा अनुगमन गर्न प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना)
प्रकाशित मिति: २०७३/०१/०९
दूरसंचार सेवा प्रदायकहरुले यस प्राधिकरणबाट प्राप्त गरेको अनुमतिपत्रको शर्त बमोजिमको सेवा संचालन गरे वा नगरेको सम्बन्धमा अनुगमन गर्न प्रस्ताब आव्हान गरेको छ | इच्छुक फर्म तथा संस्थाले प्राधिकरणको Website:www.nta.gov.np मा रहेको ToR of Consultant अनुसारको प्राविधिक तथा आर्थिक प्रस्ताब मिति २०७३/०१/२४ गते भित्र प्राधिकरणको कार्यालय कमलादीमा पेश गर्न अनुरोध छ|
नेपाल दूरसञ्चार प्राधिकरण
श्रीकुञ्ज भवन कमलादी, काठमाडौं
फोन नं: ४२५५४७४
फयाक्स : ४२५५२५०
पो.ब.न: ९७५४
email: ntra@nta.gov.np
Website: www.nta.gov.np