दूरसञ्चार ऐन, २०५३ को दफा ३० को उपदफा (४) मा ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको विकास, विस्तार र संचालनका लागि प्राधिकरणले एक कोष खडा गर्ने र अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आयको दुई (२) प्रतिशतले हुन आउने रकम सो कोषमा जम्मा गर्नु पर्ने व्यवस्था रहेको छ । सो कोषमा जम्मा भएको रकम नेपाल सरकारको दूरसञ्चार सम्वन्धी नीतिको अधीनमा रही सेवा प्रदायक मार्फत ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको विकास, विस्तार र संचालनका लागि प्रयोग गरिने व्यवस्था रहेको छ ।
ग्रामिण दूरसञ्चार विकास कोष संग सम्बन्धित सूचना
RTDF Notice
RTDF Notice: PDF
ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७७ आश्विन मसान्तसम्मको प्रगति विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति
ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७७ आश्विन मसान्तसम्मको प्रगति विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति
Notice for withheld
NEPAL TELECOMMUNICATIONS AUTHORITY (NTA) Kamaladi, Kathmandu, Nepal Notice for withheld As per the decision of Review Committee of Public Procurement of Government of Nepal (Formed as per clause 48 of Public Procurement Act, 2063), Tahachal, Kathmandu, it is notify to all the concerned that the notice published by NTA regarding [...]
Invitation for Application to Build Broadband Network and Provide Internet Access Connectivity Services in 5 Districts of Nepal
NEPAL TELECOMMUNICATIONS AUTHORITY (NTA) Kamaladi, Kathmandu, Nepal Invitation for Application to Build Broadband Network and Provide Internet Access Connectivity Services in 5 Districts of Nepal (IFA No. 01/NTA/2076/077) (First Date of Publication: 14th February, 2020) Nepal Telecommunications Authority, Kamaladi, Kathmandu is collecting two percent of Gross Adjusted Revenue [...]