निर्देशक (प्राविधीक) (अधिकृत द्वितीय श्रेणी) मा प्राधिकरणको कर्मचारीहरुको (सेवा शर्त सुविधा सम्बन्धी) विनियमावली, २०६४ को विनियम ६४ बमोजिम कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भएकोले सोही विनियमावलीको विनियम ५६ अनुसार सम्भाव्य उम्मेदवारहरुले आफुले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव र तालिमको प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि समेत संलग्न गरी मिति २०६६।०९।०७ सम्ममा प्राधिकरणको प्रशासन शाखामा रितपर्ूवक दरखास्त बुझाउनुहुन यो सूचना आव्हान गरिएको छ । यस प्राधिकरणमा रिक्त रहेको उप-
तपशिल
|
||||
सि. नं.
|
पद
|
सेवा
|
समूह
|
रिक्त पद संख्या
|
१
|
उप-निर्देशक
|
प्राविधिक
|
ईञ्जिनियरिङ्ग
|
२
|
——————————
पुरुषोत्तम खनाल
सचिव, पदपूर्ति समिति