कम्प्युटर खरिद सम्बन्धी सूचना

///कम्प्युटर खरिद सम्बन्धी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको लागि निम्नानुसारका कम्प्युटरहरु खरिद गर्नु परेकोले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा प्राधिकरणमा सिलवन्दी कोटशन पेश गर्नु हुन सम्वन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । सिलवन्दी कोटशन सम्बन्धी विस्तृत विवरण कार्यालय समय भित्र रु. ३००।— (अक्षेरुपी तिन सय मात्र) (फिर्ता नहुने गरी) तिरी प्राधिकरणको प्रशासन शाखाबाट खरिद गर्न सकिनेछ । यो सूचना प्राधिकरणको बेभ साइट www.nta.gov.np मा पनि उपलब्ध छ ।

 

सि.नं.
विवरण
आवश्यक संख्या

१.

Laptop Computer

२.
Desktop Computer
१४

 

Specification of Computer & Labtop

2017-05-29T17:28:50+00:00 June 7th, 2012|Public Notices|