अन्तरवार्ता सम्बन्धि जरूरी सूचना

///अन्तरवार्ता सम्बन्धि जरूरी सूचना
अन्तरवार्ता सम्बन्धी जरुरी सूचना
यस प्राधिकरणको विभिन्न मितिमा लिइएको लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षा र अन्तरवार्ताको लागि छनौट गरिएका देहायका नाम तथा रोल नम्बरका उम्मेदवारहरुलाई निम्न मिति र समयमा प्राधिकरणको कार्यालय त्रिपुरेश्वरमा हुने प्रयोगात्मक परीक्षा र अन्तरवार्ताको लागि आफुसँग भएको सक्कल प्रमाणपत्रहरु सहित उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
 
क्र. सं.
विज्ञापन नं.
पद, सेवा, समूह र श्रेणी
प्रतियोगितको किसिम
माग पद संख्या
रोल नं.
उम्मेदवारको नाम
उम्मेदवारको बाबुको नाम
प्रयोगत्मक परिक्षा
अन्तर्वार्ता कार्यक्रम
२-०६६/६७
 
उप-निर्देशक, प्राविधिक सेवा, ईञ्जिनियरिङ्ग समूह, अधिकृत द्वितिय श्रेणी
खुल्ला प्रतियोगिता
 
204
श्री विजय कुमार राय
श्री हरि नारायण राय
2066/12/01
बेलुकी ४:00 बजे
2066/12/01
बेलुकी 5:00 बजे
 

३-०६६/६७

सहायक निर्देशक, प्राविधिक सेवा, ईञ्जिनियरिङ्ग समूह, अधिकृत तृतीय श्रेणी (महिला)
खुल्ला प्रतियोगिता
 
301
श्री रोजा किरण बासुकल
श्री आश काजी बासुकला
2066/12/01
बेलुकी ४:00 बजे
2066/12/01
बेलुकी 5:00 बजे
 
नोटः १. अन्तर्वार्ता तालिका प्राधिकरणको सूचना पाटी र वेभर्साईट www.nta.gov.np मा उपलब्ध छ ।
       २. आन्तरिक प्रतियोगिताको नतिजा प्राधिकरणको सूचना पाटीमा टाँस गरिएको छ ।
 
पदपूर्तिसमिति
नेपाल दूरसञ्‍चारप्राधिकरण
व्लुस्टार अफिसकम्प्लेक्स
त्रिपुरेश्‍वर, काठमाण्डौ।

 
 
 
अन्तरवार्ता सम्बन्धी जरुरी सूचना
यस प्राधिकरणको विभिन्न मितिमा लिइएको आन्तरिक प्रतियोगिता तर्फो लिखित परीक्षाबाट सफल भएका देहायको नाम, थर, रोल नम्बरका उम्मेदवारहरुलाई अन्तरवार्ताको लागि छनौट गरिएको हुंदा निम्न मिति र समयमा प्राधिकरणको कार्यालय त्रिपुरेश्वरमा हुने अन्तरवार्ताको लागि आफूसँग भएको सक्कल प्रमाणपत्रहरु सहित उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
 
क्र. सं.
विज्ञापन नं.
पद, सेवा, समूह र श्रेणी
प्रतियोगितको किसिम
माग पद संख्या
रोल नं.
उम्मेदवारको नाम
अन्तर्वार्ता कार्यक्रम
1-०६६/६७
उप-निर्देशक, प्राविधिक सेवा, ईञ्जिनियरिङ्ग समूह, अधिकृत द्वितिय श्रेणी
आन्तरिक
 
102
101
103
श्री कविन्द्र श्रेष्‍ठ
श्री मिन प्रसाद अर्याल
श्री विजय कुमार राय
2066/1१/23 गते
बेलुकी 5:00 बजे
 
नोटः १. अन्तर्वार्ता तालिका प्राधिकरणको सूचना पाटी र वेभर्साईटwww.nta.gov.np मा उपलब्ध छ ।
2017-05-29T17:27:06+00:00 June 8th, 2012|Public Notices|