नेपाल भित्र 2.4 GHz र 5.8 GHz Band हरुमा सञ्चालन हुने रेडियो उपकरणहरु रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट निर्धारित Band भन्दा बाहिर प्रयोग गर्ने गरेको पाइएकोले सचेत गराईएको तथा त्यस्ता उपकरणहरु मार्फत सेवा सञ्चालन गर्दा तपसिल बमोजिमको परिधिमा रही प्रयोग गर्न/गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | तल उल्लेखित परिधिभन्दा बाहिर फ्रिक्वेन्सी प्रयोग भएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।
Unlicensed Frequency Band
S.N. | Frequency Band |
Frequency Range |
Maximum Output Power of Transmitter |
Maximum Effective Isotropic Radiated Power |
1 |
2.4 GHz |
2.4 GHz to 2.4835 GHz |
1W (30dBm) |
4W(36 dBm) |
2. |
5.8GHz |
5.725 GHz to 5.825 GHz |
4W(36 dBm) |
अनुगमन विभाग
नेपाल दूरसञ्चार प्राधिकरण
श्री कुञ्ज भवन, कमलादी, काठमाडौ,नेपाल।