NTA RTDF Progress

Home/NTA RTDF Progress
NTA RTDF Progress 2021-08-09T09:09:33+00:00
ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको संक्षिप्त विवरण
१००% कार्य सम्पन्न भइसकेका प्याकेजहरु
सि.न. जिल्लाहरु सेवा प्रदायकको नाम
काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवासिन्धुपाल्चोक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
दोलखा, रामेछाप, सिन्धुलीओखलढुङ्गा मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.
गोरखा, धादिङ्गमकवानपुर सुबिसु केबलनेट प्रा.लि.
जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्वरुकुम पश्चिम वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड
डोल्पा, जुम्ला, हुम्लामुगु वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड
बारा, पर्सा, रौतहटसर्लाही सुबिसु केबलनेट प्रा.लि.
धनुषा, महोत्तरी, सप्तरीसिराहा सुबिसु केबलनेट प्रा.लि.
बैतडी, डडेल्धुरा, दार्चुलाडोटी भायानेट कम्युनिकेशन्स् लिमिटेड
संखुवासभा, ताप्लेजुङ्गसोलुखुम्बु मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.
१० अछाम, बझाङ्गबाजुरा मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.
११ दैलेख, सुर्खेतसल्यान टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१२ भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथरखोटाङ्ग टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१३ बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्गम्याग्दी टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१४ इलाम, झापा, मोरङ्ग, सुनसरीउदयपुर टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१५ कास्की, लमजुङ्ग, तनहुँ, पर्वतस्याङ्गजा वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड
५०% भन्दा बढी कार्य सम्पन्न भएका प्याकेजहरु
१६ बाँके, बर्दिया, दाङ्ग, कैलालीकञ्चनपुर टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.
१७ चितवन, नवलपुर, नवलपरासी, रुपन्देहीकपिलवस्तु सुबिसु केबलनेट प्रा.लि.
सेवा प्रदायकसँग सम्झौता भइ कार्य भइरहेका प्याकेजहरु
१८ गुल्मी, पाल्पा, अर्घाखाँचीप्युठान टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.