अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

//अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९/१०/…..

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री एल. एन. टि. इन्फोटेक प्रा.लि., पोखरा लेखनाथ-२५, कास्कीले अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १.१२२) नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा यो सुचना जारी भएको मितिले ३० दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न समेत सुचित गरिएको छ अन्यथा प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सुचना द्वारा जानकारी गराईएको छ ।

2023-02-12T04:35:22+00:00 February 12th, 2023|Public Notice|