सूचना प्रविधि सेवा केन्द्र स्थापना तथा व्यवस्थापन सम्बन्धमा छनौट भएका स्थानीय तहहरुले प्राधिकरण सम्पर्क गर्ने विधि:
१) संलग्न बमोजिमको फारम भरी सहि छाप गर्ने
२) छनौट भएका स्थानीय तहहरुले १५ दिन भित्र उक्त फारमलाई प्राधिकरणमा सिधै वा इमेल वा फ्याक्स गरी प्राधिकरणमा पठाउने |
क) उक्त फारमलाई इमेल गरी पठाउदा itsc@nta.gov.np मा निम्न बमोजिमको Subject राखी पठाउने |
Sample Subject Format:
Province Name, District, Municipality Name
Example:
1, Jhapa, Birtamod
Karnali, Dolpa, Thulibheri
ख) Fax गर्दा ०१-४२५५२५० मा पठाउने |