सूचना प्रविधिमा महिला सहभागिता सम्बन्धी कार्यक्रमको छनौट सम्बन्धी सूचना
नेपाल दूरसंचार प्राधिकरण
कमलादी, काठमाण्डौ
( प्रकाशित मिति: २०७५/१२/२१ )
यस प्राधिकरणबाट सूचना प्रविधिमा महिला सहभागिता (International Girls in ICT Day) कार्यक्रमको लागि सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरु (तालिम र प्रतिस्पर्धा) गर्न/गराउन मिति २०७५/११/०१ गते प्रकाशन गरिएको सूचना बमोजिम इच्छुक संघसंस्थाहरुबाट प्राप्त प्रस्तावहरु मध्येबाट उक्त कार्यक्रमको लागि छनौट भएका संस्थाहरुको सुची तपसिल बमोजिम रहेको छ | साथै छनौट भएका संस्थाहरुले प्राधिकरणमा सम्झौताको लागि सात दिन (७ दिन) भित्र सम्पर्क गर्नुपर्नेछ |
तपसिल :
छनौट भएका संस्थाहरु: PDF
नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-१- ४२५५४७४/४२५६०५४
फ्याक्स नं.: +९७७-१ ४२५५२५०