नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मिति २०७५ आश्विन ११ देखि आश्विन २५ सम्म काठमाडौँ जिल्लाको चक्रपथ भित्रका स्थानहरुमा नेटवर्क व्यस्त रहने समयमा ड्राइभ टेस्टमार्फत विभिन्न मोबाइल सेवा प्रदायकहरुको नेटवर्कको गुणस्तर परीक्षण गरी प्राप्त भएको नतिजाको आधारमा तयार गरिएको प्रतिवेदन निम्न लिंकमा उपलब्ध छ।
प्रतिवेदन: PDF