१८०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ सम्बन्धी सूचना
१८०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ सम्बन्धी सूचना यस प्राधिकरणवाट ९००/१८००/२१०० मेगाहर्ज व्याण्डहरुको वाँकी फ्रिक्वेन्सी बढाबढ प्रक्रियाको लागि प्रथम पटक मिति २०७५/०९/०४ गते विभिन्न राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरिएकोमा १८०० मेगाहर्ज व्याण्डको वाँकी फ्रिक्वेन्सीको बढाबढ (Auction) मिति २०७६/०९/०२ गते बुधबार दिनको ११:०० बजे होटेल सोल्टी कराउन प्लाजा (SOALTEE CROWNE PLAZA), ताहाचल, काठमाडौँमा गरिने व्यहोरा सम्बन्धित [...]