सुचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ को उप दफा ३ र नियमावलीको नियम ३ बमोजिम ३/३ महिनामा सार्बजनिक गर्नुपर्ने विवरणमध्ये ( माघ, फागुन, चैत्र) महिनाको विवरण
सुचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ को उप दफा ३ र नियमावलीको नियम ३ बमोजिम ३/३ महिनामा सार्बजनिक गर्नुपर्ने विवरणमध्ये ( माघ, फागुन, चैत्र )महिनाको विवरण क्र.स. बिबरणको सुची बिबरण/प्रगति कैफियत १. निकायको स्वरूप र प्रकृति नेपालमा दूरसञ्चार क्षेत्रको विकासमा उदारीकरणको नीति लिई निजी क्षेत्रलाई समेत सहभागिता गराई प्रतिस्पर्धात्मक वातावरण सृजना गरी यस [...]