अत्यन्त जरुरी सूचना
अत्यन्त जरुरी सूचना उपरोक्त सम्वन्धमा “BUMPER OFFER of the year Subscribe to this link https://bit.ly/31glDPU in just NPR 20/week and get a chance to win grand prize of 10gms Gold” भनी उपभोक्ताहरुलाई SMS प्राप्त भई रहेको छ | उक्त SMS सम्वन्धमा यस प्राधिकरणबाट अनुसन्धान भईरहेको व्यहोरा जानकारी गरिन्छ | साथै यस प्रकारको SMS प्रति सचेत [...]