९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना

/, Spectrum Auction/९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना

९००/१८००/२१०० मेगाहर्ज व्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ स्थगित गरिएको सूचना

यस प्राधिकरणवाट ९००/१८००/२१०० मेगाहर्ज व्याण्डको वाँकी फ्रिक्वेन्सी  बढाबढको  लागि मिति २०७५/०९/०४गते र मिति २०७५/१०/०९ गते विभिन्न राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गरिएकोमा सम्मानित श्री सर्वोच्च अदालतको मिति २०७५/१०/१६ गतेको अल्पकालीन अन्तरिम आदेश बमोजिम हाललाई उक्त बढाबढ प्रकृया अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको सूचना सम्बन्धित सबैमा जानकारी गराईन्छ |

नेपाल दूरसंचार प्राधिकरण

कमलादी काठमाडौँ , नेपाल 

जी.पि.ओ. बक्स नं. ९७५४

फोन नं. +९७७-१-४२५५४७४

फ्याक्स :+९७७-१-४२५५२५०

इमेल: info@nta.gov.np/ ntra@nta.gov.np

वेभ साइट: www.nta.gov.np

2019-09-27T08:39:29+00:00 January 31st, 2019|Public Notice, Spectrum Auction|