स्थायी नियुक्तिको लागि सिफारिस गरिएको सम्बन्धमा !!!
नेपाल दूरसंचार प्राधिकरणको विज्ञापन नं १-३/०७३-७४ का सम्बन्धमा उमेद्वारहरुको लिखित परिक्षाको प्राप्तांक र अन्तरबार्ताको औषत अंक समेतको कुल प्राप्तांकको आधारमा स्थायी नियुक्तिक लागि सिफारिस गरिएको सम्बन्धि सूचनाको लागि यो लिंक Click गर्नुहोस् |