नेपाल दूरसंचारको प्राधिकरण मोबाईल सेवाको गुणस्तर सम्बन्धमा सेवाग्राहीहरुको अनुभूति मापन गर्ने बारे सूचना

//नेपाल दूरसंचारको प्राधिकरण मोबाईल सेवाको गुणस्तर सम्बन्धमा सेवाग्राहीहरुको अनुभूति मापन गर्ने बारे सूचना

नेपाल दूरसंचारको प्राधिकरण मोबाईल सेवाको गुणस्तर सम्बन्धमा सेवाग्राहीहरुको अनुभूति मापन गर्ने बारे सूचना

मिति: २०७४/०६/३१   

नेपाल दूरसंचार प्राधिकरणको

मोबाईल सेवाको गुणस्तर सम्बन्धमा सेवाग्राहीहरुको अनुभूति मापन गर्ने बारे 

सूचना

यस प्राधिकरणले मोबाईल सेवाको गुणस्तर सम्बन्धमा सेवाग्राहीहरुको अनुभूति (Customer Perception)मापन गर्न NTA QoS Surveyनामको Android Mobile App बनाई Google Play Storeमा उपलब्ध गराईएको व्यहोरा जानकारी गराईएको छ | तसर्थ उपरोक्त Mobile App डाउनलोड गरी Feedback भरी आफ्नो अनुभूति प्रकट गर्नुहुन अनुरोध गरिएको छ | सेवाग्राहीहरुको Feedbackको आधारमा यस प्राधिकरणले मोबाईल सेवाको गुणस्तर सुधार गर्न सेवाप्रदायक संस्थाहरुलाई आवश्यक निर्देशन दिने व्यहोरा समेत जानकारी गराईन्छ |

Nepal Telecommunications Authority (NTA)

Monitoring Department

Shree Kunja Bhawan, Kamaladi, Kathmandu

GPO Box: 9754, Phone: 4255474/4256054,Fax: 4255250

Email: ntra@nta.gov.np; Website: www.nta.gov.np

2017-12-12T02:22:22+00:00 October 17th, 2017|Public Notice|