परामर्श पत्र २०६६/०६७

सि. नं. परामर्श पत्र रकाशित मिति अन्तिम मिति सामाग्रीहरु(pdf)
१.

Consultation Paper on NTA Guidelines on Erection of Antenna Structures and Protection from Non - Ionizing Radiation from Radio Base stations

 17 February, 2010 26 March, 2010 
२.

"दूरसञ्‍चार क्षेत्रको विकास सम्बन्धमा "नेपाल दूरसञ्‍चार प्राधिकरणको दश वर्षे गुरुयोजना (२०११ -२०२०) " सम्बन्धमा परामर्श।

प्राधिकरणको दश वर्षे (२०११ - २०२०) गुरुयोजना सम्बन्धी प्रतिवेदन  सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणको जानकारीको लागि राखिएको छ। त्यस सम्बन्धमा कुनै  सल्लाह तथा सुझाव भए तीन महिना भित्र पठाइ सहयोग गरिदिनुहुन अनुरोध छ।

१६ भाद्र, २०६७ १५ मंसिर, २०६७ अंग्रेजीमा
३.

Infrastructure Sharing सम्बन्धमा अवधारणा पत्र।

७ कात्तिक, २०६७ २२ कात्तिक, २०६७ अंग्रेजीमा