गृहपृष्ठ 2019-02-12T02:04:32+00:00
Loading...

प्राधिकरणको वेबपेजमा स्वागत छ

नेपालमा दूरसञ्चार क्षेत्रको विकासमा उदारीकरणको नीति लिई निजी क्षेत्रको समेत सहभागिता गराई प्रतिस्पर्धात्मक वातावरणमा यस क्षेत्रको विकास तथा विस्तार गर्ने उद्देश्यले तत्कालिन नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०५२।९।१० को निर्णयानुसार दूरसञ्चार सेवाको विकासमा निजी क्षेत्रलाई सहभागी बनाउन प्रारम्भ गरिएको हो।

Links

नागरिक वडापत्र
एम आइ एस
मोबाइल ट्रयाकिंग
ईमेल
हजिर

सार्वजनिक सूचना

1502, 2019

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना प्रथम पटक प्रकाशित मितिः २०७५।११।०३ यस प्राधिकरणबाट देहाय बमोजिमको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था लुम्बिनी नेट प्रा.लि.ले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, [...]

1302, 2019

सूचना प्रविधिमा महिला सहभागिता सम्बन्धि कार्यक्रमको लागि प्रस्ताव माग गरिएको सूचना

नेपाल दूरसंचार प्राधिकरण कमलादी, काठमाण्डौ सूचना प्रविधिमा महिला सहभागिता सम्बन्धि कार्यक्रमको लागि प्रस्ताव माग गरिएको सूचना (प्रथम पटक प्रकाशित मिति: २०७५/११/०१) अन्तराष्ट्रिय दूरसञ्चार संघको आव्हानमा प्रत्येक वर्ष मनाइदै आएको सूचना प्रविधिमा महिला सहभागिता (International Girls [...]

1102, 2019

सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

नेपाल दूरसंचार प्राधिकरण कमलादी, काठमाण्डौ सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना (प्रकाशित मिति: २०७५/१०/२७) नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक कार्ययोजना एवं नेपाल दूरसंचार प्राधिकरणको वार्षिक कार्यक्रम [...]

702, 2019

Standing List for Consultancy Service for FY 2075/76

Standing List for Consultancy Service for FY 2075/76 : PDF

502, 2019

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज सम्बन्धी अत्यन्त जरुरी सूचना प्रथम पटक प्रकाशित मितिः २०७५।१०।२२ यस प्राधिकरणबाट देहाय बमोजिमको इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरुले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को [...]

More Notices…
पुराना सार्वजनिक सूचनाहरु (2018 Jan भन्दा पहिले)

कार्यवाहक अध्यक्ष

पुरुषोत्तम खनाल
कार्यवाहक अध्यक्ष

सूचना अधिकृत

सन्दिप अधिकारी
उप निर्देशक
Tel: 977-1-4255474
Cell: 9841235688
Email: pio@nta.gov.np

उत्कृष्ट कर्मचारी २०७४

सूर्य प्रसाद लामिछाने
सहायक निर्देशक

IMEI/ESN/MEID Registration

मोबाइल सेटको IMEI/ESN/MEID दर्ता

Consumer Complaint

प्रतिक्रिया पठाउनुहोश

फोटो ग्यालरी

कार्यक्रम

Formulating Strategic Action Plan for NTA

Introduction Nepal Telecommunications Authority (NTA) has sought assistance from the International Telecommunications Union (ITU) to carry out capacity building training on Formulating Strategic Plan for NTA. Mr. Sameer Sharma, ITU Senior Advisor, is [...]

SATRC Workshop on Policy, Regulation and Services

The Asia-Pacific Telecommunity (APT) is organizing the South Asian Telecommunication Regulators’ Council (SATRC) Workshop on Policy, Regulation and Services from 3 to 5 July 2018 in Kathmandu, Nepal. The workshop will be hosted by the [...]

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस २०१८

World Telecommunication and Information Society Day (WTISD) is celebrated on May 17 every year. Enabling the positive use of Artificial Intelligence for All is the theme of WTISD-18 and will focus on the potential [...]

More Events…