Public Notice

/Public Notice

विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services) नियमनको लागि तयार गरिएको कार्यविधिको मस्यौदा उपर राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारे नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services) नियमनको लागि तयार गरिएको कार्यविधिको मस्यौदा उपर राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउने बारे नेपाल दूरसञ्चार प्राधिकरणको सूचना प्रथम पटक प्रकाशित मितिः २०७९|१२|०२ विद्युतीय अन्य अतिरिक्त सेवा संचालन सम्बन्धमा नियमनको लागि तयार गरिएको “विद्युतीय अन्य अतिरिक्त सेवा (Digital Value-Added Services) संचालन गर्ने सम्बन्धी कार्यविधि, २०७९” को मस्यौदा प्राधिकरणको [...]

2023-03-16T08:46:28+00:00 March 16th, 2023|Public Notice|

Notice for Shortlisted National Consultants

Nepal Telecommunications Authority Jamal, Kathmandu (Date of Publication- 13 March, 2023) Notice for Shortlisted National Consultants Nepal Telecommunications Authority, Jamal, Kathmandu has shortlisted the following National consultants as per the notice of Invitation for Expression (EOI) for Consultancy services for Monitoring and identifying comparative Benchmarking of fixed broadband internet in major cities of Lumbani, Karnali [...]

2023-03-13T10:57:36+00:00 March 13th, 2023|Public Notice|

Notice for Shortlisted National Consultants

Nepal Telecommunications Authority Jamal, Kathmandu (Date of Publication- 13 March, 2023) Notice for Shortlisted National Consultants Nepal Telecommunications Authority, Jamal, Kathmandu has shortlisted the following National consultants as per the notice of Invitation for Expression (EOI) for Consultancy services Monitoring and identifying comparative Benchmarking of fixed broadband internet in major cities of Bagmati and Gadaki [...]

2023-03-13T10:54:23+00:00 March 13th, 2023|Public Notice|

Notice for Shortlisted National Consultants

Nepal Telecommunications Authority Jamal, Kathmandu (Date of Publication- 13 March, 2023) Notice for Shortlisted National Consultants Nepal Telecommunications Authority, Jamal, Kathmandu has shortlisted the following National consultants as per the notice of Invitation for Expression (EOI) for Consultancy services Monitoring and identifying comparative Benchmarking of fixed broadband internet in major cities of Koshi and Madhesh [...]

2023-03-13T10:52:46+00:00 March 13th, 2023|Public Notice|

ग्रा. दू. बि. कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७९ माघ मसान्त सम्मको विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति

ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७९ पुष मसान्त सम्मको विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति: Press Release

2023-03-07T09:16:17+00:00 March 7th, 2023|Public Notice|

दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७९ जारी गरिएको सम्बन्धी सूचना

दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७९ जारी गरिएको सम्बन्धी सूचना ( प्रथम पटक प्रकाशित मिति: २०७९/११/१४)   अन्तर्राष्ट्रिय रुपमा प्रचलित दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी मापदण्ड , प्रविधिमा भएको विकासक्रम तथा विद्यमान सेवाको गुणस्तर सम्बन्धी समस्याहरुलाई समेत सम्बोधन गर्ने उद्धेश्यले दूरसञ्‍चार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी दूरसञ्‍चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, [...]

2023-03-05T14:09:22+00:00 February 27th, 2023|Public Notice|

अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना प्रथम पटक प्रकाशित मिति: २०७९/१०/..... नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री एल. एन. टि. इन्फोटेक प्रा.लि., पोखरा लेखनाथ-२५, कास्कीले अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १.१२२) नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा [...]

2023-02-12T04:35:22+00:00 February 12th, 2023|Public Notice|

अनुमतिपत्र खारेज सम्बन्धि जरुरी सूचना

अनुमतिपत्र खारेज सम्बन्धि जरुरी सूचना नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री प्रभु डिजिटल लिमिटेड, कमलादी, काठमाडौँले अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १.१२१) नविकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । [...]

2023-02-12T04:33:39+00:00 February 12th, 2023|Public Notice|

Interim Directives related to Inflight Communication (IFC) Services

Interim Directives related to Inflight Communication (IFC) Services It is to notify all the stakeholders that Nepal Telecommunications Authority has published the following “Interim Directives related to Inflight Communication (IFC) Services” to inform the existing provisions applicable to the IFC Services in Nepal. File: PDF  

2023-02-07T16:15:48+00:00 February 7th, 2023|Public Notice|

त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्य सम्बन्धमा प्रेश विज्ञप्ति

त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्य सम्बन्धमा प्रेश विज्ञप्ति   ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्यको लागि नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित विश्वविद्यालयहरु बिच मिति २०७९।१०।२२ मा समझदारी-पत्रमा हस्ताक्षर गरियो। उक्त समझदारी पत्रमा नेपाल दूरसञ्चार [...]

2023-02-05T11:09:27+00:00 February 5th, 2023|Public Notice|

नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना दूरसञ्चार तथा इन्टरनेट सेवा नेपाल सरकारको अति आवश्यक सेवाको रूपमा रहेको छ। इन्टरनेट सेवा अवरोध हुदाँ इन्टरनेटमा आधारीत अन्य सेवाहरुमा समेत अवरोध हुन जाने गरेको छ। नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको छ र हालसालै विभिन्न निकायहरुबाट दूरसञ्चार सेवामा विभिन्न [...]

2023-02-01T10:23:52+00:00 February 1st, 2023|Public Notice|

Type approval, IMEI Registration तथा Lost/stolen को तथ्यांक सहितको संक्षिप्त विवरण

Type approval, IMEI Registration तथा Lost/stolen को तथ्यांक सहितको संक्षिप्त विवरण Type approval, IMEI Registration तथा Lost/stolen को तथ्यांक सहितको संक्षिप्त विवरण: PDF

2023-01-31T10:20:14+00:00 January 31st, 2023|Public Notice|

फुटसल प्रतियोगिता आयोजना सम्बन्धी सूचना

फुटसल प्रतियोगिता आयोजना सम्बन्धी सूचना नेपाल दूरसंचार प्राधिकरणको २५ औ वार्षिकोत्सव "रजत जयन्ती" को अवसरमा यस प्राधिकरणले दूरसंचार सेवा प्रदायकहरु बीच "नेपाल दूरसंचार प्राधिकरण कप" फुटसल (Knock-out) प्रतियोगिता आयोजना गर्न लागेकोले उल्लेखित खेल प्रतियोगितामा सहभागीताको लागि सम्पूर्ण सेवा प्रदायकहरुलाई यसै सूचनाबाट जानकारी गराइन्छ | उक्त खेलमा सहभागी हुन इच्छुक दूरसंचार सेवा प्रदायकले आफ्नो संस्थामा कार्यरत [...]

2023-01-24T08:30:18+00:00 January 24th, 2023|Public Notice|

ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७९ पुष मसान्त सम्मको विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति

ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७९ पुष मसान्त सम्मको विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति: Press Release

2023-01-20T06:42:39+00:00 January 20th, 2023|Press Release, Public Notice|

प्रेस विज्ञप्ति

नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौँ प्रेस विज्ञप्ति हाल अधिकतम व्यक्तिको पहुँचमा रहेको दूरसञ्चार सेवामा हुने अपराधिक क्रियाकलापको निरीक्षण/न्युनीकरण गर्न, सेवा प्रदायकहरुको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सो बाट प्राप्त हुने राजश्व यकिन गर्न तथा सेवाको गुणस्तर जाँच गर्ने उदेश्यले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत खरिद गरिएको Telecommunication Traffic Monitoring and Fraud Control System [...]

2023-01-19T11:19:25+00:00 January 19th, 2023|Public Notice|

अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका विषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन

अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका विषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशन नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको Virtual Currency र Network Marketing लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी [...]

2023-01-08T06:30:33+00:00 January 8th, 2023|Public Notice|

मिति २०७९/०९/१५ देखी लागु गरिएको Mobile Device Management System (MDMS) स्थगित गरिएको सम्बन्धी अत्यन्त जरूरी सूचना

मिति २०७९/०९/१५ देखी लागु गरिएको Mobile Device Management System (MDMS) स्थगित गरिएको सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशित मिति: २०७९/०९/१५ नेपाल दूरसञ्चार प्राधिकरणबाट यहि मिति २०७९ पौष १५ देखी लागु गरिने भनिएको MDMS प्रणाली हाललाई स्थगित गरिएको छ। यस सम्बन्धमा आवश्यक समग्र अवस्थाको विश्लेषण गरी उपयूक्त निर्णय गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन [...]

2022-12-30T12:01:35+00:00 December 30th, 2022|Public Notice|

Mobile Device Management System (MDMS) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

Mobile Device Management System (MDMS) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना प्रकाशित मिति: २०७९/०९/०९ मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्रधिकरणले परीक्षणको रुपमा लागू गरेको Mobile Device Management System (MDMS) २०७९ पौष १५ [...]

2022-12-24T03:57:05+00:00 December 24th, 2022|Public Notice|

नेपाल  विद्युत प्राधिकरणद्वारा विद्युत लाईन सप्लाई काटी अत्यावश्यक दूरसञ्चार सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको अत्यन्त जरुरी सूचना

नेपाल  विद्युत प्राधिकरणद्वारा विद्युत लाईन सप्लाई काटी अत्यावश्यक दूरसञ्चार सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको अत्यन्त जरुरी सूचना नेपाल विद्युत प्राधिकरणबाट केहि दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा Internet सेवा अवरुद्ध हुन पुगी बैंकिंग सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको छ | अत: दूरसंचार ऐन, २०५३ अनुसार [...]

2022-12-23T10:39:51+00:00 December 23rd, 2022|Public Notice|

ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७९ मंग्सिर मसान्त सम्मको विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति

ग्रामीण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित परियोजनाहरुको २०७९ मंग्सिर मसान्त सम्मको विवरण सम्बन्धमा प्राधिकरणबाट जारी प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति: Press Release

2022-12-22T04:28:40+00:00 December 22nd, 2022|Press Release, Public Notice|