मोबाइल टावरबाट हुन सक्ने रेडियो विकिरणको असर सम्बन्धमा
नेपाल दूरसंचार प्राधिकरणको अनुरोध !!! मोबाइल टावरबाट हुन सक्ने रेडियो विकिरणको असर सम्बन्धमा कतिपय गलत र तथ्यहिन समाचारहरु प्रकाशन/प्रशारण भएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ | मोबाइल टावरबाट उत्सर्जन हुने रेडियो विकिरण (Electromagnetic Radiation) को अधिकतम लेबल तथा यस सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (WHO) ले समेत अंगिकार गरेको प्रचलित ICNIRP (International Commission [...]